गायक कार्कीलाई अन्तर्राष्ट्रिय सम्मान
सङ्गीत । गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । नेपालीसँगै हिन्दी भाषामा थुप्रै गीत-गजल गाएर विगत चार दशकदेखि संगीतमा विशेष योगदान पुर्याएको भन्दै भारतको शान्तिवनमा आयोजित ‘ग्लोबल समिट …
पुरा पढ्नुहोस्