‘राधा’ मा जोडीए विक्रम
फिल्म । लामो समयदेखि बेलायतमा बस्दै आइरहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो–विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तराष्ट्रिय बजार बिस्तारका …
पुरा पढ्नुहोस्फिल्म । लामो समयदेखि बेलायतमा बस्दै आइरहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो–विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तराष्ट्रिय बजार बिस्तारका …
पुरा पढ्नुहोस्फिल्म । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ । नरेशकुमार पौड्यालसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश …
पुरा पढ्नुहोस्फिल्म । छिमेकी मुलुक भारतमा फिल्मले कलाकारको स्टारडम अनुसार व्यापार गर्न सकेन भने वितरकले पैसा फिर्ता माग्ने गरेका छन् । स्टारहरुले पनि केहि रकम फिर्ता गर्ने गरेका छन् । पछिल्लो …
पुरा पढ्नुहोस्फिल्म । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘बाबरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको …
पुरा पढ्नुहोस्फिल्म । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ …
पुरा पढ्नुहोस्फिल्म । भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माईकल अधिकारी’ ले पुर्वका सहरहरुमा टुर गरेको छ । प्रदर्शनकै साता फिल्म युनिटले टुर गर्दै दर्शकसँग साक्षात्कार समेत गरेको छ । गत …
पुरा पढ्नुहोस्फिल्म । श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।‘कृष्ण लीला’ को कलाकारसहितको टिमले …
पुरा पढ्नुहोस्फिल्म । नेपालीसँगै हिन्दी भाषा मार्फत विश्वभर प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । नेपाली टिजर ओएसआर डिजिटल र हिन्दी टिजरलाई सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक …
पुरा पढ्नुहोस्फिल्म । जस्तो सुकै परिस्थिति आएपनि आफ्नो डेट नछाड्ने अडान राखेको फिल्म ‘परदेशी २’ घोषित मितिबाट पछाडी हटेको छ । फिल्मको सार्वजनिक सामग्री दर्शक माँझ नोटिस हुननसकेपछि दसैँतिहारको समयमा रिलिज …
पुरा पढ्नुहोस्फिल्म । फिल्म महानगर (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर आज सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको …
पुरा पढ्नुहोस्