कलाकार संघले मनायो स्थापना दिवस
फिल्म । नेपाली कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले ३५औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । विसं २०४५ भदौ २३ गते स्थापना भएको संघको दुई दिने कार्यक्रम …
पुरा पढ्नुहोस्फिल्म । नेपाली कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले ३५औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । विसं २०४५ भदौ २३ गते स्थापना भएको संघको दुई दिने कार्यक्रम …
पुरा पढ्नुहोस्फिल्म । ‘द रेड सुटकेस’ले प्रिमियर अगावै अवार्ड जितेको छ । चलचित्रले फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको हो । चलचित्र समीक्षक, साँस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले …
पुरा पढ्नुहोस्फिल्म । हलिउड प्रिमियरको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’ ले बेलायतस्थित सेन्सर बास भएको छ । स्थानीय सेन्सर बोर्डले चलचित्रलाई पन्ध्रवर्ष भन्दा माथिका व्यक्तिलाई देखाउन पाउने गरि प्रदर्शन अधिकार दिएको …
पुरा पढ्नुहोस्फिल्म । विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आवद्ध हिन्दु जागरण नेपालले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि …
पुरा पढ्नुहोस्फिल्म । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटेकस’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मले पोस्टरसँगै दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फस्ट …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने फिल्ममा यसअगाडी नै दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छिन् । निर्देशक भट्टराईले पल मुख्य अभिनेताकै …
पुरा पढ्नुहोस्फिल्म । भदौ २९ गतेबाट प्रदर्शनमा आउने झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ‘के तिमीलाई …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘मायावी’ घोषणा गरेका छन् । उनले यसअगाडी घोषणा गरेका केही फिल्मलाई थाती राख्दै नयाँ घोषणा गरेका हुन् । ‘क्याप्टेन’ निर्देशनबात टाढिएका भट्टराईले आफ्नै …
पुरा पढ्नुहोस्फिल्म । गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले विकेन्डमा दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले दावी गरेका छन् । …
पुरा पढ्नुहोस्