नेपालमा कोरोना संक्रमित ५ सय १६
देश । शुक्रबार राति थप ९ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, …
पुरा पढ्नुहोस्देश । शुक्रबार राति थप ९ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, …
पुरा पढ्नुहोस्देश । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगुेको छ । स्वास्थ्य तथा …
पुरा पढ्नुहोस्विदेश । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा …
पुरा पढ्नुहोस्देश । नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन छ । चैत्र ९ गते बेलुकी दोस्रो कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएसँगै १० गते बसेको मन्त्रीपरिषदको वैठकले लकडाउन गर्यो । कोरोना …
पुरा पढ्नुहोस्देश । शुक्रबार विहान नयाँ संक्रमित १५ थपिएसँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको गोडैता नगरपालिकाका १४ तथा रामनगर गाउँपालिकाका …
पुरा पढ्नुहोस्देश । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा …
पुरा पढ्नुहोस्देश । पछिल्लो समय नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया दोषारोपणमा उत्रिएका छन् । नेपाली भुमिमा भारतले सडक बनाएपछि नेपालले आफ्नो भुमि सहितको नक्सा सार्वजनिक गरेको हो । यस …
पुरा पढ्नुहोस्देश । नेपालमा झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको …
पुरा पढ्नुहोस्देश । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बढ्दो छ । बेलैमा सतर्कतामा विचार नगर्दा नेपालमा यसको जोखिम बढ्दो छ । तर , उपचारपछी घर …
पुरा पढ्नुहोस्देश । गत चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । गत वर्षको डिसेम्बरको अन्तिम साता पहिलो पटक चीनमा देखिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीक रुप लिएसँगै नेपालमा पनि …
पुरा पढ्नुहोस्