‘चिलगाडी’ घोषणा
फिल्म । रङ्ग पत्रकार रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’ को घोषणा गरिएको छ । फूलपाती दिन पारेर फिल्म निर्माण हुने औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने …
पुरा पढ्नुहोस्फिल्म । रङ्ग पत्रकार रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’ को घोषणा गरिएको छ । फूलपाती दिन पारेर फिल्म निर्माण हुने औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने …
पुरा पढ्नुहोस्फिल्म । बलिउड अभिनेता संजय दत्तले आफुले क्यान्सरलाई जितेको जनाएका छन् । सामाजिक संजालमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै उनले पछिल्लो केहि समय आफु र आफ्नो परिवारका निमित मुश्किल रहेको …
पुरा पढ्नुहोस्फिल्म । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको हरिवंशले बताएका छन् । उनले, माया दिने …
पुरा पढ्नुहोस्संगीत । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एसएस गणेश र संगीत दवान किनारको …
पुरा पढ्नुहोस्संगीत । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियो सहित नयाँ गीत सार्वजनिक गरेको छ। व्याण्डले विजया दशमी २०७७ का अवसरमा ‘मात्र …
पुरा पढ्नुहोस्फिल्म । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर …
पुरा पढ्नुहोस्संगीत । हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ ।भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीतमा मानवशास्त्री तथा समाजशास्त्री डा. …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक रोहित शेट्टीले नयाँ फिल्म ‘सर्कस’ निर्देशन गर्ने भएका छन् । उनको निर्माण समेत रहने फिल्ममा ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा काम गरिसकेका रणवीर सिंह लिड हिरो हुनेछन् । …
पुरा पढ्नुहोस्संगीत । गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । उनले म्युजिक भिडियो मार्फत अभिनय यात्राको सुरुवात गरेकी हुन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार …
पुरा पढ्नुहोस्संगीत । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । गायक तथा संगीतकार डिबी खड्का …
पुरा पढ्नुहोस्