केकी र गौरवको ‘जहाँ छोड्यौ तिम्ले’ (भिडियो)

0 Shares

संगीत । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एसएस गणेश र संगीत दवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्।

भिडियोमा केकी र गौरवको अभिनय देख्न सकिन्छ । भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्