संक्रमणमुक्त भए आचार्य दम्पति

0 Shares

फिल्म । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको हरिवंशले बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि दिए ।

उनीहरुकोले होम आइसोलेसनमा झन्डै १६ दिन बिताए । हरिवंशले कोरोना भाइरससँग लड्न होसियारी आवश्यक रहेको बताए । ‘समान्य रुपमा लिनु हुदैन साथै आत्तिनु पनि हुदैन’ उनले भने ,’कोरोना भाइरससँग लड्ने उपाए भनेकै सतर्कता र परामर्श हो लक्षण नभएकाहरुका निमित ।’

हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

Posted by Hari Bansha Acharya on Wednesday, October 21, 2020

कमेन्ट गर्नुहोस्