‘बिहे पास’ टिजर सार्वजनिक
फिल्म। ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्मको बुधवार सार्वजनिक टिजर साढे १ मिनेट लामो छ । वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई …
पुरा पढ्नुहोस्फिल्म। ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्मको बुधवार सार्वजनिक टिजर साढे १ मिनेट लामो छ । वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई …
पुरा पढ्नुहोस्सङ्गीत। प्रेमिला गीत तयार पार्न माहिर सङ्गीतकार अर्जुन पोखरेलले ‘मेसो मिलाएर’ बोलको गीत ल्याएका छन् । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । …
पुरा पढ्नुहोस्फिल्म। ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । ६ हिप-हप गीत समावेश एल्बमले सिनेमाको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो …
पुरा पढ्नुहोस्सङ्गीत। लोकदोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष …
पुरा पढ्नुहोस्देश। नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी गरेको छ । विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरीमा सहभागी थिए । मुख्य अतिथिको रुपमा मह जोडि अर्थात …
पुरा पढ्नुहोस्फिल्म। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कार्मले अभिनय गर्ने भएकाछन्। सोमबार सम्झौता भएसँगै निर्माण पक्षले यसबारे जानकारी सार्वजनिक गरेको हो। यसअगाडी …
पुरा पढ्नुहोस्फिल्म । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को चर्चा बढ्दो छ। अनमोलको स्टारडमका कारण प्रतिक्षित बनेको फिल्ममा उनी लभरब्वाईको आवरण परिवर्तन गरेर फरक रूपमा प्रस्तुतछन्। यसमा तीन ग्याङ रोयल …
पुरा पढ्नुहोस्फिल्म। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’ले बक्सअफिसमा राम्रो सुरुवात गरिरहेको छ। पहिलो विकेन्डमा फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ। विकेन्डसँगै आइतबार परेको विदाको सदुपयोगिता उठाउन सफल रामबाबु गुरुङ …
पुरा पढ्नुहोस्सङ्गीत। गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । ‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको …
पुरा पढ्नुहोस्सङ्गीत। एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ …
पुरा पढ्नुहोस्