रजनी बनिन् ‘मिस कोशी २०२५’

सौन्दर्य । उर्लाबारी, मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’को उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको, विराटनगरमा भएको प्रतियोगितामा १६ जना फाईनलिस्टलाई पछि पार्दै रजनीले …

पुरा पढ्नुहोस्

‘परान’ हेर्ने दर्शक निरन्तर बढ्दै

फिल्म । प्रदर्शनरत फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । वितरकका अनुसार शनिबार मात्र यस फिल्मले १ करोड २८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नीर …

पुरा पढ्नुहोस्

नेपालको प्रतिनिधित्व गर्दै बेलायत उडे सुनिल

फिल्म । अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा नेपालका प्रतिनिधित्व अभिनेता सुनील कटुवालले गर्ने भएका छन् । नेपाल चलचित्र कलाकार संघका तर्फबाट प्रतिनिधित्व गर्न उनी आइतबार बेलायततर्फ प्रस्थान गरेका हुन् । …

पुरा पढ्नुहोस्

कति पुग्यो ‘जेरी अन टप’ को कमाइ ?

फिल्म । गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ यस वर्षको पछिल्लो सात महिनामा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। विसं २०८२ को कात्तिकसम्म प्रदर्शनमा आएका …

पुरा पढ्नुहोस्

च्याब्रुङ बजाउन निकै मेहनत गरें : दयाहाङ

फिल्म । अभिनेता दयाहाङ राईले फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले लिम्बु समुदायको मनोविज्ञानसँगै संस्कृति र पारिवारिक सम्बन्धको विषयलाई उठान गरेको बताएका छन् । फिल्मले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई लिम्बु …

पुरा पढ्नुहोस्

‘भाइटीका’मा भित्रिए पारस

फिल्म । ‘होस्टेल ३’ मार्फत चर्चामा आएका अभिनेता तथा कन्टेन्ट क्रिएटर पारस बम (कूल ब्वाय) निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’मा अनुबन्धित भएका छन् । अभिनेता धीरज मगर ‘ऐरी’ फिल्मको …

पुरा पढ्नुहोस्

चितवनबाट सुरु भयो ‘राम नाम सत्य’ फिल्मको छायांकन

फिल्म । यो वर्ष प्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट औपचारिक रूपमा सुरु गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, फिल्मको झन्डै ८० प्रतिशत छायांकन …

पुरा पढ्नुहोस्

‘पीआर’ फिल्मको गीत ‘टाटा बाइ बाइ’ दर्शकमाझ भाइरल

फिल्म । युट्युबमा सार्वजनिक फिल्म ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’ दर्शकमाझ निकै लोकप्रिय बनेको छ । युट्युब र टिकटक दुवैमा दर्शकले यस गीतलाई रुचाएका छन् । हाल टिकटकका धेरै भिडियोहरूमा …

पुरा पढ्नुहोस्

मलाई गोर्खाली आर्मीको कथा विश्वलाई देखाउने मन छ : निर्देशक चाम्स

फिल्म । हालै वार विधामा फिल्म ‘गोर्खा वारियर’ निर्देशन तथा निर्माण गरेका निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् । …

पुरा पढ्नुहोस्

दोस्रो सातामा ‘परान’

फिल्म । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शो सहित अकुपेन्सी पनि प्राप्त गरेको …

पुरा पढ्नुहोस्