सुगमले ल्याए श्वेत हंसिनी (भिडियो)
संगीत । गायक सुगम पोखरेलले श्रीपंचमीको अवसर पारेर सातौँ गीति सङ्ग्रह श्वेत हंसिनीमा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरेका छन् । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द, …
पुरा पढ्नुहोस्संगीत । गायक सुगम पोखरेलले श्रीपंचमीको अवसर पारेर सातौँ गीति सङ्ग्रह श्वेत हंसिनीमा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरेका छन् । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द, …
पुरा पढ्नुहोस्संगीत । संगीत क्षेत्रको चर्चित अवार्ड मध्यको एक हो ‘ग्रामी अवार्ड’ । यसको ६२ औँ संस्करण गत आइतवार सम्पन्न भएको छ । अवार्डमा लस एन्जलसमा आयोजित अवार्ड समारोहमा आइपुग्ने र …
पुरा पढ्नुहोस्संगीत । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको छोरी हुन् सराना श्रेष्ठ । मदनले अभिनयसँगै गीतमा आफ्नो स्वर पनि दिएका छन् । जसलाई दर्शक तथा श्रोताले रुचाएका थिए । यिनै मदनकी …
पुरा पढ्नुहोस्संगीत । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ् दिएका छन् …
पुरा पढ्नुहोस्संगीत । संचार क्रियशनको आयोजनामा नेपाल भाषाको पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’ राजधानीमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अवार्ड समारोहमा नेपाल भाषासँग सम्बन्धित विभिन्न विधाका …
पुरा पढ्नुहोस्संगीत । वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘म त फसेँ माकुरीको जालमा परेर’ सार्वजनिक भएको छ । उनले गीतलाई आफ्नै मह सञ्चार मार्फत सार्वजनिक गरेका हुन् । गीतमा हरिवंशसंगै …
पुरा पढ्नुहोस्संगीत । र्यापर राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन …
पुरा पढ्नुहोस्संगीत । गायिका आस्था राउतले आफुले प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् । गायिका राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । यसैले गर्दा आस्था नेपाल आउने वितिकै पक्राउ …
पुरा पढ्नुहोस्संगीत । आजभोली गायिका आस्था राउत चर्चामा छिन् । गत बुधवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गरिन् । गायिका राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै …
पुरा पढ्नुहोस्संगीत । लोकप्रिय पप गायक अनिल सिंहले बिराटनगरमा आयोजित ‘विराट सडक महोत्सव–२०७६’ लाई संगीतमय बनाएका छन् । बिराटनगरको महेन्द्रचौक (हिमालय रोड) मा आयोजित सडक महोत्सवको पहिलो दिनको कार्यक्रममा गायक सिंहले …
पुरा पढ्नुहोस्