छानिए जातीय विभेदविरुद्ध बनेका २० सर्ट फिल्म
फिल्म । नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनौट गरेको छ । निर्देशक समाजका महासचिव …
पुरा पढ्नुहोस्