वीटकद्वारा हिपहप डान्सर नोर्बु र सुस्मितासँग सम्झौता

देश । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा …

पुरा पढ्नुहोस्

क्यानडाको तीन सहरमा ‘अब हाँस्छ क्यानडा’

विदेश । आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा आगामी अगस्ट ३० देखि क्यानडाका विभिन्न सहरमा हुने कार्यक्रम ‘अब हाँस्छ क्यानडा’ मा सहभागी हुन् पछिल्लो समय चर्चित कमेडियनहरू …

पुरा पढ्नुहोस्

‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण

साहित्य । सर्लाहीको हरिवन-८ निवासी स्व. तुलसीप्रसाद भट्टराईको स्मृतिमा लेखिएको पुस्तक ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ । शनिवार प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्व …

पुरा पढ्नुहोस्

फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा

देश । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि पर्वतारोहण विज्ञ फुर गेल्जे शेर्पाले आफ्नो सम्पूर्ण समूहसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। आज काठमाडौँको लाजिम्पाटस्थित होटल शङ्करमा आयोजित …

पुरा पढ्नुहोस्

दुई हजार २ सय सहभागीसहित विशाल मेकअप कार्यशाला हुँदै

देश । युथ इको नेपालले मंगलबार भक्तपुरको थिमिमा २ हजार २ सय सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भव्य कार्यशाला आयोजना गर्दैछ । यो कार्यक्रममार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा नाम …

पुरा पढ्नुहोस्

राष्ट्रपति पौडेलद्वारा जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना

देश । राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धनको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। शनिबार एक शुभकामना सन्देश …

पुरा पढ्नुहोस्

‘क्यानाडा एजुकेसन फेयर’ हुँदै

देश । नेपालमा हाल क्यानाडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको संख्या बढ्दो छ। यही कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सहज जानकारी उपलब्ध गराउने उद्देश्यका साथ सीएससी ग्लोबल नयाँ बानेश्वरले श्रावण …

पुरा पढ्नुहोस्

‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपाललाई स्वर्ण पदक

फिल्म । श्रीलंकाको कोलम्बोमा गएको आइतवार आयोजित २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागी खेलाडी …

पुरा पढ्नुहोस्

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

देश । राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ …

पुरा पढ्नुहोस्

‘सह कोषाध्यक्ष’ पदमा जीआरको उम्मेदवारी

विदेश । गंगाराम भण्डारी (जीआर भण्डारी) क्यानडाको गैर-आवासीय नेपाली (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को (एनसीसी-क्यानडा) सह कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । ‘क्यानडा निर्वाचन २०२५-२०२७’ को सन्दर्भमा यो घोषणा …

पुरा पढ्नुहोस्