प्रिमियरमा रुचाईयो ‘माईकल अधिकारी’
फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्ण मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । सेरोगेसीको कथामा निर्माण भएको ‘माइकल अधिकारी’ लाई प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी रहे । …
पुरा पढ्नुहोस्