‘सारथी’ मा निरुता र उत्तमको जोडी
फिल्म । कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा मुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरिएको …
पुरा पढ्नुहोस्