विराटनगरमा सम्पन्न भयो ‘म्युजिक खबर अवार्ड’
जयहोस् । सातै प्रदेशमा अवार्ड गर्ने उदेश्यका साथ् म्युजिक खबर अवार्डको सातौ संस्करण प्रदेश नम्बर १ अन्तर्गत राजधानी विराटनगरमा सम्पन्न भएको छ । विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो । …
पुरा पढ्नुहोस्