Jay Hos
‘सरौतो’ मा युवराज र विजय
फिल्म । यसै हप्ता मात्र घोषणा हुदै छायाँकनमा गएको फिल्म ‘सरौतो’ मा दुई पुराना कलाकार युवराज लामा र विजय लामालाई दर्शकले देख्न पाउनेछन् । पछिल्लो समय फिल्मबात टाढिएका कलाकार तथा …
पुरा पढ्नुहोस्अनुपको ‘पुरानो बुलेट’ पोस्टर सार्वजनिक
फिल्म । चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म ‘पुरानो बुलेट’ले फर्स्टलुक अन्तर्गत पोस्टर सार्वजनिक गरिएको छ । लामो समयको पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्मको …
पुरा पढ्नुहोस्गीतमा पनि अनमोल फुटवलर (फोटो फिचर)
फिल्म । पछिल्लो समय चर्चामा रहेको फिल्म मध्यको एक हो ‘क्याप्टेन’ । फिल्ममा अहिलेका युवास्टार अनमोल केसी फुटवलर भूमिकामा छन् । आफ्नो लभरब्वाईको छविलाइ अघिल्लो फिल्म ‘कृ’ मा एक्सन अवतारमा …
पुरा पढ्नुहोस्रणवीरको ‘ढुकुरान्चडी’ सार्वजनिक (भिडियो)
फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मा समावेश ‘ढुकुरान्चडी’ बोलको गीत सार्वजनिक भएको छ । यसमा डेब्यु गर्ल सुपुष्पा भट्टलाई फकाउदै गरेको देखिएका छन् , सुशील सिटौला । …
पुरा पढ्नुहोस्मुर्तिया महोत्सवमा सुगम , राधिका र जोगिन्दर
देश । सर्लाहीको मुर्तियामा अघिल्लो वर्षबाट सुरु भएको महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । महोत्सवमा २६ गते शनिवार राष्ट्रिय ख्याती प्राप्त कलाकारले प्रस्तुति दिने भएका छन् । अघिल्लो …
पुरा पढ्नुहोस्वरुणले घोषणा गरे फिल्मको नाम र रिलिज डेट
फिल्म । बलिउडमा पछिल्लो समय वरुण धवन एकपछि अर्को फिल्म मार्फत सफलता हात परिरहेका छन् । यिनै वरुणको नयाँ फिल्मको नाम ‘स्ट्रीट डान्सर ३’ रहेको छ । उनले सामाजिक सञ्जाल …
पुरा पढ्नुहोस्भैरवको तयारीमा निखिल , लेख्दैछन् कथा
फिल्म । अभिनेता निखिल उप्रेती फिल्मको तयारीमा जुटेका छन् । उनले आफ्नै निर्देशनमा तयार भएको फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारी थालेका छन् । यतिबेला कथामा काम गरिरहेका निखिलले समसामयिक …
पुरा पढ्नुहोस्छिरिङ्ग बनिन् ‘मिसेस नेपाल टुरिजम २०१९’
फेशन । स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पा मिसेस नेपाल टुरिजम २०१९ को ताज चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिसेस नेपाल …
पुरा पढ्नुहोस्समर लभको ‘गुनासो छैन’ सार्वजनिक (भिडियो)
फिल्म । यहि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘समर लभ’ मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको स्याड भर्सनको गीत सार्वजनिक …
पुरा पढ्नुहोस्