महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक
सङ्गीत । महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको समन्वय गर्दै दाहालका सिर्जनालाई …
पुरा पढ्नुहोस्