बार्नरको फिल्म हलसँगै ओटीटीमा
फिल्म । हलिउडमा ठुलो फिल्म निर्माण कम्पनिको रुपमा परिचित मध्येको एक कम्पनि बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ …
पुरा पढ्नुहोस्फिल्म । हलिउडमा ठुलो फिल्म निर्माण कम्पनिको रुपमा परिचित मध्येको एक कम्पनि बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ …
पुरा पढ्नुहोस्फिल्म । साउथ इण्डियन फिल्म स्टार थालपथी विजयको नयाँ फिल्म ‘मास्टर’ डिजिटल प्लेटफर्ममा रिलिज हुने चर्चा केहि समय यता बढेको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा फिल्मको रिलिज …
पुरा पढ्नुहोस्फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा बाहुबली स्टार प्रभाससँग काम गर्ने भएका छन् । …
पुरा पढ्नुहोस्फिल्म । अन्तत बलिउड अभिनेता शाहरुख खानले फिल्म गर्ने मनसाय बनाएका छन् । आफ्नो पछिल्लो फिल्म’जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुखले सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने फिल्म ‘पठान’ मा अभिनय गर्ने …
पुरा पढ्नुहोस्फिल्म । बलिउड अभिनेता आमिर खान फिल्म हेर्न हल पुगेका छन् । उनले पछिल्लो समय हलमा रिलिज भएको फ्रेस फिल्म ‘सुरज पे मंगल भारी’ आफ्नी छोरी इरा खानसँग हलमै पुगेर …
पुरा पढ्नुहोस्फिल्म । डिजिटल प्लेटफर्ममा रिलिजको तयारीमा रहेको फिल्म ‘लक्ष्मी बम’को नाम परिवर्तन गरिएको छ । हरर-कमेडी जनराको फिल्ममा बलिउडका खिलाडी अभिनेता अक्षय कुमार शिर्ष भूमिकामा छन् । ‘लक्ष्मी बम्ब’ नामको …
पुरा पढ्नुहोस्फिल्म । ‘बाहुबली’ सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता प्रभासको जन्मोत्सवको अवसर पारेर फिल्म ‘राधे श्याम’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ । २३ अक्टोबर १९७९ मा जन्मिएका प्रभास ४१ औँ …
पुरा पढ्नुहोस्फिल्म । बलिउड अभिनेता संजय दत्तले आफुले क्यान्सरलाई जितेको जनाएका छन् । सामाजिक संजालमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै उनले पछिल्लो केहि समय आफु र आफ्नो परिवारका निमित मुश्किल रहेको …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक रोहित शेट्टीले नयाँ फिल्म ‘सर्कस’ निर्देशन गर्ने भएका छन् । उनको निर्माण समेत रहने फिल्ममा ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा काम गरिसकेका रणवीर सिंह लिड हिरो हुनेछन् । …
पुरा पढ्नुहोस्फिल्म । बलिउडमा धकधक गर्लको ट्याग पाएकी अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ छिटै देखिने भएकी छिन् । पछिल्लो समय उनले वेब सिरिज गर्ने निर्णय लिएसँगै उनि ओटीटिमा आउने भएकी …
पुरा पढ्नुहोस्