‘नाईं नभन्नू ल ६’ ट्रेलर सार्वजनिक

फिल्म। विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेट रिलिज गरिएको ट्रेलर प्रेम र वियोगले भरिएको छ । अनुभव रेग्मी र योगिशा खत्रीको …

पुरा पढ्नुहोस्

कर्णालीको चित्रण ‘बुलाकी’ (भिडियो)

फिल्म। बैशाख १ गतेबाट प्रदर्शनमा आउने लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथासँगै स्थानीय …

पुरा पढ्नुहोस्

सेलेब्सले रुचाए ‘प्रेमा’

फिल्म। शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को काठमाडौंमा बुधबार साँझ प्रिमियर गरिएको छ । फिल्म हेर्न उपस्थित फिल्मकर्मीले विषयवस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको बारेमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन्। अभिनेता प्रशान्त …

पुरा पढ्नुहोस्

‘पात्रमार्फत फरक जीवन बाच्न चाहन्छु’ : शुभेच्छा

फिल्म। मोडलिङ, टेलिभिजन हुँदै अभिनेत्री बनेकी शुभेच्छा खड्का अभिनित दोस्रो फिल्म ‘प्रेमा’ शुक्रबार प्रदर्शन हुँदैछ। गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता अरुण क्षेत्री र अभिनेत्री सृष्टी …

पुरा पढ्नुहोस्

महेशको छायांकन अनुभव

फिल्म। आउँदो शुक्रबारबाट प्रदर्शन हुने नेपाली फिल्म ‘प्रेमा’ विविध कारणले चर्चामा छ। यसमध्ये एक छायांकन पनि हो। भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाँकारको अनुभव संगालिसकेका महेश पौडेलले फिल्मलाई छायांकन गरेका हुन्। …

पुरा पढ्नुहोस्

बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

फिल्म। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम …

पुरा पढ्नुहोस्

कात्तिक ३ मा ‘परदेशी २’

फिल्म। फिल्म ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो ।कात्तिक …

पुरा पढ्नुहोस्

दया र मिरुनाको ‘चरी बस्यो’ सार्वजनिक

फिल्म। कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ …

पुरा पढ्नुहोस्

चलचित्र निर्देशक समाजमको अध्यक्षमा पराजुली

फिल्म। चलचित्र निर्देशकहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएकाछन्। शनिवार काठमाडौंमा सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको लागि अध्यक्षमै सुचित्रा श्रेष्ठले दिनुभएको …

पुरा पढ्नुहोस्

बेनिशा बनिन् निर्देशक

फिल्म। अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छिन्। उनको डेब्यु निर्देशन रहेको सर्ट फिल्म ‘मिसिङ्ग ब्राइड’ सार्वजनिक भएको छ। सिनेमाघर एपमा सार्वजनिक सर्ट फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीको अभिनय …

पुरा पढ्नुहोस्