श्रद्धाको डियर पुष्प (भिडियो)
फिल्म । लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आउँदो चैत्र २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको रोमान्टिक गीत …
पुरा पढ्नुहोस्फिल्म । लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आउँदो चैत्र २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको रोमान्टिक गीत …
पुरा पढ्नुहोस्फेशन । अपाङ्गता भएको व्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन २०२१’ आयोजना …
पुरा पढ्नुहोस्फिल्म । चलचित्र पत्रकार संघ, नेपालको पर्सा शाखा गठन भएको छ । आज पर्सा स्थित वीरगञ्जमा रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो …
पुरा पढ्नुहोस्संगीत । गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ । …
पुरा पढ्नुहोस्सौन्दर्य । ‘मिसेस नेपाल ग्लाम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्लाम वर्ल्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्लाम’को आयोजना र सहभागीता बारे जानकारी गराएको हो …
पुरा पढ्नुहोस्फिल्म । चलचित्र पत्रकार संघ, नेपालले पछिल्लो समय शाखा विस्तार गरिरहेको छ । यसैक्रममा सुनसरीमा शाखा गठन भएको छ । सुनसरीमा रहेर रङ्ग क्षेत्रमा विभिन्न माध्यममा रहेर पत्रकारिता गर्दै आइरहेका …
पुरा पढ्नुहोस्फिल्म । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘आँधी तुफान २’ निर्माणको घोषणा भएको छ । एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन यूवतीको कथामा फिल्म …
पुरा पढ्नुहोस्फिल्म । ‘गोर्खा वारियर २’ निर्माण हुने भएको छ । निर्मातासँगै निर्देशक समेत रहेका मिलन चाम्सले उपत्यकामा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण बारे औपचारिक रुपमा जानकारी गराए । गत …
पुरा पढ्नुहोस्फिल्म । पछिल्लो समयको चर्चित गीत ‘फुल बुट्ट साडी’ मा पहिलोपटक सँगै देखिएको जोडी पल शाह र मलिका महत अब फिल्ममा पनि देखिने भएका छन् । यी दुइले अभिनय गरेको …
पुरा पढ्नुहोस्फिल्म । गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण अधिकांस समय लकडाउन नै रह्यो । कोरोना भाइरस विरुद्धको भ्याक्सिनले आपतकालीन रुपमा प्रयोगका लागि अनुमति …
पुरा पढ्नुहोस्