अन्तर्राष्ट्रिय मिडियामा ‘गोर्खा वारियर’ को चर्चा
फिल्म । नेपाली फिल्म इतिहासमै पहिलोपटक हलिउड प्रिमियर हुँदैछ । गोर्खालीको वीरताको गाथा समेटिएको ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । …
पुरा पढ्नुहोस्