मिरुनालाई दया भन्दैछन् ‘सुन सुन सुन्दरी’
फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘मायावी’ घोषणा गरेका छन् । उनले यसअगाडी घोषणा गरेका केही फिल्मलाई थाती राख्दै नयाँ घोषणा गरेका हुन् । ‘क्याप्टेन’ निर्देशनबात टाढिएका भट्टराईले आफ्नै …
पुरा पढ्नुहोस्सङ्गीत । गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज बिशेष गीत सार्वजनिक गरेकी छन् । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो …
पुरा पढ्नुहोस्सङ्गीत । विसं २०४० सालमा सार्वजनिक भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण …
पुरा पढ्नुहोस्देश । नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी निर्देशक सुचित्रा श्रेष्ठ ‘सेभेन स्टार फोर के’ टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन् । चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई …
पुरा पढ्नुहोस्फिल्म । गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले विकेन्डमा दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले दावी गरेका छन् । …
पुरा पढ्नुहोस्फिल्म । नेपाली चलचित्र ‘एक भगवत् गीता’ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता विपिन कार्की ‘कमलामाई’ को भूमिकामा प्रस्तुत छन्। पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । राम्रो शो सङ्ख्या सहित दोस्रो सातामा प्रवेश गरेको …
पुरा पढ्नुहोस्फिल्म । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न …
पुरा पढ्नुहोस्फिल्म । जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शन भएको सिनेमा ‘ऐँचो पैँचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा …
पुरा पढ्नुहोस्