‘बल्छी धुर्बे’ सहित ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारले वितरण गरे राहत

फिल्म । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि जुटेका छन् । कलाकारहरूको टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत …

पुरा पढ्नुहोस्

त्रिशूली पुगेर सोनुले भने, ‘नेपाल एक्लो छैन’

फिल्म । बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । त्रिशूली नदी …

पुरा पढ्नुहोस्

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा सहसचिव शर्मा

फिल्म । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई नयाँ अध्यक्ष नियुक्त नभएसम्म चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार मंगलबारको मन्त्रिस्तरीय …

पुरा पढ्नुहोस्

सार्वजनिक जीवनबाट विश्राम लिँदै आरियाना

सङ्गीत । पप गायिका आरियाना ग्रान्डेले आफ्नो ‘इटर्नल सनराइन’ टुर सम्पन्न गरेसँगै सार्वजनिक जीवनबाट केही समय विश्राम लिने घोषणा गरेकी छन् । लण्डनमा आयोजित टुरको अन्तिम कन्सर्टमा उनी भावुक बनेकी …

पुरा पढ्नुहोस्

राहत बोकेर नुवाकोट पुगिन् ‘अक्षरा’की न्यान्सी

फिल्म । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढीपहिरो प्रभावितको सहयोगमा जुटेकी छन् । फिल्मको प्रमोसन स्थगित गरेर उनी राहत सामग्रीसहित नुवाकोटका विभिन्न प्रभावित …

पुरा पढ्नुहोस्

हमालले ‘मिट एन्ड ग्रीट’बाट उठेको २१ लाख बाढीपीडितलाई दिए

फिल्म । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । हमालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप …

पुरा पढ्नुहोस्

चकित बनाउने कमाइ गर्दैछ ‘हनुमान अंश’

फिल्म । गएको अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा अप्रत्याशित प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको यो फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स …

पुरा पढ्नुहोस्

‘टक्सिक’को कमाइमा ठूलो गिरावट

फिल्म । दक्षिण भारतीय स्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन अप्स’को बक्सअफिस व्यापारमा पहिलो सोमबार ठूलो गिरावट आएको छ । सुरुवाती दिनमा आक्रामक व्यापार गरेको …

पुरा पढ्नुहोस्

विजयसँग ‘रत्यौली’ खेल्दै पूजा

फिल्म । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । निर्माण टोलीले सोमबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन थालनी गरेको हो। …

पुरा पढ्नुहोस्

बाढीपीडितलाई ‘युग’ टिमको १ लाख सहयोग

फिल्म । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले प्रधानमन्त्री …

पुरा पढ्नुहोस्