‘मिरमिरे’को छायांकन काभ्रेपलाञ्चोकबाट सुरु
फिल्म । नेपाली फिल्म ‘मिरमिरे’को छायांकन शनिबारबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै सुरु भएको छ । एक हप्ताको वर्कसपपछि निर्माण टोली शुक्रबार काठमाडौंबाट …
पुरा पढ्नुहोस्