किन दयाले देखाउन सकेनन् प्रचारमा समानता ?
फिल्म । अहिलेका सर्वाधिक व्यस्त अभिनेतामा पर्छन्, अभिनेता दयाहाङ राई । उनको फिल्मको सुटिङसँगै प्रदर्शन पनि जुध्ने गरेको छ । दया अभिनित दुई फिल्म एकसाथ प्रदर्शन हुनु अब नयाँ खबर …
पुरा पढ्नुहोस्फिल्म । अहिलेका सर्वाधिक व्यस्त अभिनेतामा पर्छन्, अभिनेता दयाहाङ राई । उनको फिल्मको सुटिङसँगै प्रदर्शन पनि जुध्ने गरेको छ । दया अभिनित दुई फिल्म एकसाथ प्रदर्शन हुनु अब नयाँ खबर …
पुरा पढ्नुहोस्फिल्म । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । केही दृश्य र संवादमा आपत्ती जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन गर्न अनुमति नदिएको फिल्म सम्पादन पश्चात …
पुरा पढ्नुहोस्फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । हङकङ, बेलायत र दक्षिण कोरियापछि …
पुरा पढ्नुहोस्सौन्दर्य । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताजसहित प्रतियोगिताका …
पुरा पढ्नुहोस्देश । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ …
पुरा पढ्नुहोस्देश । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई …
पुरा पढ्नुहोस्फिल्म । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुखी आत्मा’ सार्वजनिक टिजर र ‘ब्रेकअप कविता’ का कारण चर्चामा छ । ‘एडल्ट ड्रामा’ भनिएको फिल्मको विषय के होला ? भन्ने जिज्ञाशा …
पुरा पढ्नुहोस्फिल्म । आगामी फागुन २३ गते रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको …
पुरा पढ्नुहोस्फिल्म । अग्रज निर्देशक तुलसी घिमिरे नयाँ फिल्म ‘पहाड’ घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको शिर्षक …
पुरा पढ्नुहोस्फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ आउँदो चैतमा प्रदर्शन हुँदैछ । चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने फिल्को छायांकन सकिएर पोस्टप्रोडक्सनमा रहदा प्रकाशले पोस्टर सार्वजनिक …
पुरा पढ्नुहोस्