क्याप्टेन अमेरिकाले लेखे ‘अन्तिम फिल्म’
जयहोस् । क्याप्टेन अमेरिकाको उपनामले समेत परिचित हलिउडका एक्टर क्रिस इवान्सले महत्वपूर्ण घोषणा गरेका छन् । एवेन्जर्सको चौथो सिरिजको छायाँकन सकाएपछि उनले ट्विटर मार्फत आफु अब उक्त भूमिकामा नदेखिने बताएका …
पुरा पढ्नुहोस्