आफ्नो गीतमा आफै फिचर्ड भइन् अन्जु (भिडियो)

संगीत । सुमधुर स्वरकि धनि अन्जु पन्तले मोडलिङ पनि गरेकी छिन । उनले आफ्नै स्वरमा रहेको गीतमा मोडलिङ गरेकी हुन् । सार्वजनिक ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा उनि आफै प्रस्तुत भएकी छिन । उनलाई परिहरुले साथ् दिएका छन् । गीतकार टेक तामाङको एल्बम ‘नाता’ मा समावेश यसगीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । गीतलाई अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । यस भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्