‘कल्ली’को छायांकनका लागि नेपालमा उत्तम
फिल्म । भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । फिल्ममा उत्तमको मुख्य …
पुरा पढ्नुहोस्