श्रद्धा कपुरले लिइन् १७ करोड पारिश्रमिक !
फिल्म । बलिउड अभिनेत्री श्रद्धा कपुर पछिल्लो समय सुपरहिट फिल्म ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाई गरेपछि निर्माताहरू अहिले श्रद्धालाई आफ्नो फिल्ममा अनुबन्ध गर्न लालायित …
पुरा पढ्नुहोस्