सिर्जनाको ‘फक्रिन नसकेको फूल’ (भिडियो)
संगीत । गायिका सिर्जना कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका कार्की स्वयंको शब्द, संगीत, स्वर र प्रस्तुति रहेको गीत गत शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । प्रेम र …
पुरा पढ्नुहोस्संगीत । गायिका सिर्जना कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका कार्की स्वयंको शब्द, संगीत, स्वर र प्रस्तुति रहेको गीत गत शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । प्रेम र …
पुरा पढ्नुहोस्संगीत । समाजमा अपराधका घटनाहरू बढिरहेको अवस्थामा न्याय मौन बन्दै गइरहेको प्रति लक्षित गर्दै ‘न्याय मरेको देश’ बोलको गीत रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई राजधानीमा एक कार्यक्रमको …
पुरा पढ्नुहोस्संगीत । कोरोना भाइरस (कोभिड १९) को प्रभावबाट निस्किदै जीवनस्तर सामान्य हुदै गर्दा रङ्गक्षेत्रसँग जोडिएका गतिविधि पनि बढ्न थालेका छन् । यसैक्रममा बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको …
पुरा पढ्नुहोस्संगीत । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा …
पुरा पढ्नुहोस्संगीत । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । …
पुरा पढ्नुहोस्संगीत । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक भएको छ । म्युजिक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका …
पुरा पढ्नुहोस्संगीत । प्रबिन बेडवाल र रचना रिमालको आवाज रहेको ‘आउँ है कान्छी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उदास लामाको शब्द रहेको छ भने संगीत अर्जुन पोखरेलले …
पुरा पढ्नुहोस्संगीत । फिल्म ‘यात्रा’ मार्फत निर्माणमा होमिएका निर्माता चिजकुमार श्रेष्ठले देश भावनाले ओतप्रोत गीत निर्माण गरेका छन् । राजनीतिमा समेत सक्रिय रहेका श्रेष्ठले युवापुस्तालाई देशप्रेम बढाउने हेतुले भिडियोलाई तयार गरेको …
पुरा पढ्नुहोस्संगीत । अभिनयको लागि चिनिने कलाकार दयाहाङ राई पछिल्लो समय भिडियोमा पनि देखिन् थालेका छन् । प्राय विषयप्रधान भिडियोमा देखिने दया लकडाउन यता नृत्य शैलीको भिडियोमा समेत आफुलाई प्रस्तुत गरेका …
पुरा पढ्नुहोस्संगीत । अनिल जोशी र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘जनकपुरे रेल’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाको र्याप छ । गायक जोशीले तयार पारेको शब्दमा जोशी र …
पुरा पढ्नुहोस्