‘स्पाइडरम्यान’ जोडीले गरे इन्गेजमेन्ट
एजेन्सी । हलिउड प्रसिद्ध फिल्म ‘स्पाइडर म्यान’का को–स्टारद्वय टम हल्यान्ड र जेन्डेयाले इन्गेजमेन्ट गरेका छन् । सोमबार दुवैले आफूहरूले इन्गेजमेन्ट गरेको खबरको पुष्टि गरेका हुन् । गोल्डन ग्लोब्सको रेड कार्पेटमा …
पुरा पढ्नुहोस्