कान्समा ‘एलिफेन्ट्स् इन द फग्’ छनोट
फिल्म । विश्वप्रसिद्ध ७९औँ कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट भएको छ । यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल …
पुरा पढ्नुहोस्