निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड
फिल्म । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड निर्देशक दीपक रौनियारको ‘राजागंज : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार आयोजित समापन …
पुरा पढ्नुहोस्