रुचाईयो ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’

फिल्म । पुरानो फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतको रिक्रिएट गरिएको भर्सनलाई पनि दर्शकले रुचाएका छन् । फिल्म ‘नरसिंहाः अवतार’ मा समावेश गीतलाई दुइ …

पुरा पढ्नुहोस्

महामन्त्री शर्माको शब्द संगीतमा ‘बिगुल’ को गीत

फिल्म । समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ …

पुरा पढ्नुहोस्

यस्तो छ ‘मोहर’मा पलको गेटअप

फिल्म । नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’ । यो फिल्मलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्म मेकर्स प्रा.लिको …

पुरा पढ्नुहोस्

डेब्यु फिल्ममै छोट्याउनु पर्यो मिस पवीको संवाद र दृश्य

फिल्म । टिकटकबाट परिचित भएकी मिस पवी अर्थात् पवित्रा साँकी पछिल्लो समय म्युजिक भिडियोसँगै एक कमेडी शोमा व्यस्त छिन् । टिकटकमा सुदूरपश्चिमको लवज बोलेर चर्चा कमाएकी मिस पवीले फिल्ममा अभिनय …

पुरा पढ्नुहोस्

दोस्रो सातामा ‘पिताम्बर’

फिल्म । यस वर्षको पहिलो शुक्रबार आज कुनै नयाँ फिल्म प्रदर्शन भएको छैन । अघिल्ला मितिमा प्रदर्शन भएका नेपाली फिल्म नै दर्शकको लागि प्रदर्शकले शो दिएका छन् । ‘पिताम्बर’,’कर्मा’,’वसन्त’,’अञ्जिला’,’लाज शरणम्’ …

पुरा पढ्नुहोस्

चलचित्र सम्बन्धी बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गरिँदै

फिल्म । गत वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार …

पुरा पढ्नुहोस्

‘मैना’ निर्माण घोषणा

फिल्म । नेपाली फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल) को निर्माण रहने उक्त फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । क्राइम थ्रिलर विधामा निर्माण …

पुरा पढ्नुहोस्

‘नरसिंहाः अवतार’ मा राखियो ‘अच्छा लेकिन लण्डनको चिसोले’

फिल्म । पुरानो फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत …

पुरा पढ्नुहोस्

सुजन र झुमाले सुनाए ‘काफ्ले’ गीत

फिल्म । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले फिल्मको …

पुरा पढ्नुहोस्

नयाँ वर्षमा ‘पिताम्बर’ हेर्न ओर्लिए दर्शक

फिल्म । शुक्रबारबाट प्रदर्शनमा रहेको फिल्म ‘पिताम्बर’ लाई दर्शकले रुचाएका छन् । विशेषत नयाँ वर्षमा यो फिल्म हेर्न दर्शक हलमा भिडभाडका साथ देखिए । नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ …

पुरा पढ्नुहोस्