‘अञ्जिला’ले सात फिल्म हलमा पूरा गर्यो प्रदर्शनको सय दिन
फिल्म । नेपाली महिला फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको एक सय दिन पूरा गरेको छ । यो फिल्मले काठमाडौँको क्युएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर …
पुरा पढ्नुहोस्