‘जारी २’ को छायांकन सम्पन्न

फिल्म । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको तेस्रो फिल्म ‘जारी २’ को छायांकन सम्पन्न भएको छ । सम्पूर्ण छायांकन पाँचथरमा गरिएको यस फिल्मको काम ३६ दिनमा ‘प्याकअप’ गरिएको हो । …

पुरा पढ्नुहोस्

बोर्डको २५औँ वार्षिकोत्सवमा २५ फिल्म सम्मानित हुँदै

फिल्म । चलचित्र विकास बोर्डले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा पछिल्लो २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार विसं २०५७ …

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीको कथामा ‘रियाल रिङ्गेट’

फिल्म । वैदेशिक रोजगारीको कठिनाइ र भावनात्मक कथालाई पर्दामा उतार्ने फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यो फिल्मको टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, …

पुरा पढ्नुहोस्

अस्ट्रेलिया र दक्षिण कोरियामा प्रदर्शन हुँदै ‘महाभोज’

फिल्म । नेपाल प्रदर्शनरत फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रियबजार अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले …

पुरा पढ्नुहोस्

‘मिरमिरे’मा सिर्जना

फिल्म । निर्माणाधीन फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि यो फिल्ममा उनको प्रवेश भएको हो । सिर्जनाले यसअघि फिल्म ‘कार्साङ’मा मुख्य अभिनेत्रीको …

पुरा पढ्नुहोस्

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा यस्तो देखिए भोला

फिल्म । नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न थालेको छ । केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरेको निर्माण पक्षले आज भोलाराज सापकोटा …

पुरा पढ्नुहोस्

‘ऊनको स्वीटर’ का सबै गीत करोड क्लबमा

फिल्म । नेपाली फिल्म उद्योगमा फिल्म ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको ३७औँ दिनमा पनि सफलतापूर्वक चलिरहेको यो फिल्मका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाएका छन् …

पुरा पढ्नुहोस्

‘आ बाट आमा’मा जोडिए प्रदीप

फिल्म । तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन् । निर्देशक …

पुरा पढ्नुहोस्

फ्राइडे फिल्म : हलमा ‘महाभोज’

फिल्म । सहकारी रकम अपचलनमा आधारित फिल्म ‘महाभोज’ आजदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस फिल्मले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । …

पुरा पढ्नुहोस्

अहमदाबाद विमान दुर्घटनापछि सलमान र अक्षयले रद्द गरे कार्यक्रम

फिल्म । अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनापछि भारतभर शोकको लहर फैलिएको छ । यो घटनाले बलिउड उद्योगलाई पनि स्तब्ध बनाएको छ । अभिनेता सलमान खानले मुम्बईमा आयोजित पत्रकार सम्मेलन …

पुरा पढ्नुहोस्