‘अञ्जिला’ फिल्म १०० रुपैयाँमै हेर्न पाइने
फिल्म । गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ले लगातार प्रदर्शनको १०० दिन पूरा गर्ने यात्रामा छ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत …
पुरा पढ्नुहोस्