भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’
देश । भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन …
पुरा पढ्नुहोस्