राष्ट्रपति पौडेल अस्पताल भर्ना

देश । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ …

पुरा पढ्नुहोस्

‘चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नु पर्छ’ : राष्ट्रपति पौडेल

देश । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न …

पुरा पढ्नुहोस्

एनपीएल हेर्न कति शुल्क ?

देश । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकेट बिक्री खुल्ला गरिएको छ । आज बेलुकी ८ बजेदेखि खल्ती एपमार्फत बिक्री सुरू गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ …

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

देश । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री …

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा एनपिएलको ट्रफी सार्वजनिक

खेलकुद । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले …

पुरा पढ्नुहोस्

सिड्नीमा ‘नेपाल महोत्सव’

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल महोत्सव २०२४’ सम्पन्न भएको छ । नेपाली कला संस्कृति र परम्पराको प्रवर्द्धन तथा नेपाली पर्यटनको विस्तार गर्ने उद्देश्यले टाउन हलबाट हजारौंको सहभागितासहित सांस्कृतिक र्‍याली निकालिएको …

पुरा पढ्नुहोस्

अमिसा बनिन् सहायक सेनानी

देश । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिसा कार्की नेपाली सेनाको सहायक सेनानी बनेकी छन् । नेपाली सेनाले लिएको सहायक सेनानीको परिक्षा उत्तिर्ण गरेपछि अमिसा सहायक सेनानीमा छनोट भएकी …

पुरा पढ्नुहोस्

एनकेएलको आधिकारिक लोगो सार्वजनिक

देश । नेपाली कबड्डीको फ्रेन्चाइज लिग ‘नेपाल कबड्डी लिग (एनकेएल)’ को आधिकारिक लोगो सार्वजनिक भएको छ । लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेल मात्र नभएर …

पुरा पढ्नुहोस्

धरहरा चढ्न २ सय रूपैया शुल्क लाग्ने

देश । परिक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रूपैया शुल्क लाग्ने भएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ …

पुरा पढ्नुहोस्

ई-प्लानेटलाई ‘टप अफ द टावर’ को अवार्ड

देश । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्धि हासिल गरेको छ । यो प्रतिष्ठित सम्मान …

पुरा पढ्नुहोस्