पोखरामा गुञ्जिए साकार
सङ्गीत । लिटिल बुद्धका रुपमा परिचित र्यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए । पोखराको लेकसाइडस्थित …
पुरा पढ्नुहोस्सङ्गीत । लिटिल बुद्धका रुपमा परिचित र्यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए । पोखराको लेकसाइडस्थित …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता तथा मोडल प्रशान्त ताम्राकार नयाँ फिल्म ‘मायावी’ मा अनुबन्धित भएका छन् । मोडलिङको संसारमा स्थापित नाम बनिसकेका ताम्राकारलाई फिल्ममा स्थापित बनाउने ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने …
पुरा पढ्नुहोस्फिल्म । आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार हुने फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् । फिल्म ‘एउटा साथी’बाट …
पुरा पढ्नुहोस्फिल्म । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा …
पुरा पढ्नुहोस्फिल्म । आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’ एक हप्ता अगाडी प्रि-पोण्ड भएको छ । यो मितिमा आगामी कार्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेका दुई फिल्ममध्ये …
पुरा पढ्नुहोस्फिल्म । दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ र ‘नाङ्गो गाउँ’ प्रदर्शन भएको छ । सामाजिक विषयवस्तुमा आधारित दुवै चलचित्रको सुरुआती दर्शकको चाँप राम्रो छ …
पुरा पढ्नुहोस्सङ्गीत । नृत्य निर्देशक सघ नेपाल, तारकेश्वरनगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० …
पुरा पढ्नुहोस्फिल्म । नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ भएको छ । सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् । रङ्गेली, कर्सिया, कटहरी, …
पुरा पढ्नुहोस्फिल्म । नेपाली चलचित्र ‘गोर्खा वारियर’को पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएको छ । नौ सय दर्शक सहभागी वर्ल्ड प्रिमियरमा चलचित्र हेरेपछि गोर्खालीको वीरतासँगै नेपाली चलचित्रको निर्माण …
पुरा पढ्नुहोस्