‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक
फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ४ मिनेटको ट्रेलरले फिल्मको कथावस्तुबारे संकेत गर्छ …
पुरा पढ्नुहोस्