राष्ट्रिय संगीतकर्मी संघ नयाँ कार्यसमिति
सङ्गीत । शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । अधिवशेनको नेपाल संगीत तथा …
पुरा पढ्नुहोस्