दुर्गेशसँग प्रियंकाको ‘झुम्का हरायो’
सङ्गीत । गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वर समावेश तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच निर्माण कम्पनिले उक्त गीतको भिडियो …
पुरा पढ्नुहोस्सङ्गीत । गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वर समावेश तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच निर्माण कम्पनिले उक्त गीतको भिडियो …
पुरा पढ्नुहोस्सङ्गीत । नेपाली सङ्गीत क्षेत्रमा एउटा सम्मानित नाम गुरुदेव कामत उपचारका लागि आर्थिक अभावका कारण जन्मथलो सिरहा फर्किएका छन् । नेपाली गीतसङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार एवम् सङ्गीत गुरुको रूपमा परिचित …
पुरा पढ्नुहोस्सङ्गीत । गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रले आफ्नो गीत ‘तिमीलाई नै…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ …
पुरा पढ्नुहोस्फिल्म । नेपाली अभिनेत्री र मोडल अनुभूति श्रेष्ठले आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि थपेकी छिन् । विभिन्न अभिनेताहरूसँगका म्युजिक भिडियोहरूमार्फत दर्शकहरूको मन जितेकी उनले हालै आफ्नो स्नातकको डिग्रीमा पनि उल्लेखनीय …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक गरिएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मिन सागरको शब्द रहेको गीतमा …
पुरा पढ्नुहोस्सङ्गीत । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक …
पुरा पढ्नुहोस्सङ्गीत । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसबर्षको तीज पर्व बिशेष गीत दिउँला बरिलै सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने सङ्गीत …
पुरा पढ्नुहोस्सङ्गीत । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको …
पुरा पढ्नुहोस्सङ्गीत । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको …
पुरा पढ्नुहोस्सङ्गीत । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडास्थित ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा आज ‘नेपाल फेस्टिभल २०२४’ हुँदैछ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने …
पुरा पढ्नुहोस्