करणको शब्दमा राजेशले गाए ‘मैले माया गरेको मान्छे’
सङ्गीत । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा गायक राजेशपायल राईले गाएको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको …
पुरा पढ्नुहोस्सङ्गीत । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा गायक राजेशपायल राईले गाएको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका सिमा थापा र गायक जय देवकोटाको स्वरमा नयाँ तीज गीत ‘नाटकै बढी मायालु’ सार्वजनिक गरिएको छ । जय देवकोटा र सागर बिसीको शब्द रहेको गीतमा जय देवकोटाकै …
पुरा पढ्नुहोस्सङ्गीत । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक …
पुरा पढ्नुहोस्सङ्गीत ।नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर …
पुरा पढ्नुहोस्सङ्गीत । माया तामाङको प्रस्तुतीमा तयार भएको नयाँ गीत ‘घुम्न जाउँ धरान’ सार्वजनिक गरिएको छ । राजह्याङ्ग आङ्गबोको शब्द, दिप्सन लिम्वूको संगीत र स्वर रहेको गीतमा फिमेल भ्वाइस मेलिना मैनालीको …
पुरा पढ्नुहोस्सङ्गीत । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा …
पुरा पढ्नुहोस्सङ्गीत । राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक गरिएको छ। गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश …
पुरा पढ्नुहोस्सङ्गीत । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो …
पुरा पढ्नुहोस्सङ्गीत । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज विहान ८ बजे निधन भएको छ । विगत केही महिनादेखि मिर्गौलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार …
पुरा पढ्नुहोस्सङ्गीत । जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा रहेको गीत ‘सान्नानी’को भिडियो सार्वजनिक भएको छ । लोयाङ १० औं ‘डीएसए सिङ्गिङ स्टार’ पनि हुन् । …
पुरा पढ्नुहोस्