जेष्ठ नागरिकले ‘झिँगेदाउ’ नि:शुल्क हेर्न पाउने
फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ लाई दर्शकले रुचाएका छन् । हलमा परिवारनै आएर फिल्म हेर्ने संख्या बढ्दै गएपछि केहि हलले जेष्ठ नगरिकलाई फिल्म नि:शुल्क हेराउने व्यवस्था …
पुरा पढ्नुहोस्