चलचित्र सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले दियो सैद्धान्तिक स्वीकृति
फिल्म । माघ ९ गते मङ्गलवार बसेको मन्त्रीपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न …
पुरा पढ्नुहोस्