यस्तो छ ‘माइतीघर’मा माग्ने ‘बुढाको लुक्स’

फिल्म । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा …

पुरा पढ्नुहोस्

‘टासी’ को छायांकन नेपालमा सुरु

फिल्म । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वव्यापी वितरणको लागि सम्झौता गरेको हलिउड फिल्म ‘टासी’ को छायांकन नेपालका विभिन्न रमणीय स्थानहरूमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन ललितपुरको पाटन …

पुरा पढ्नुहोस्

‘कर्णालीवासीले जलवायु परिवर्तनको क्षतिपूर्ति माग्नुपर्छ’

फिल्म । ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ अन्तर्गत आयोजित ‘रारा फिल्म, पर्यटन तथा जलवायु समिट’ मुगुको ऐतिहासिक रारा तालको मुहानमा भव्यताका साथ सम्पन्न भएको छ । फिल्म, पर्यटन र जलवायु …

पुरा पढ्नुहोस्

‘जार’ पढेदेखि नै काम गर्ने इच्छा थियो : सौगात

फिल्म । साहित्यकार इन्द्रबहादुर राईको चर्चित कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ यही वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फुर्वा छिरिङ लामाद्वारा निर्देशित यस …

पुरा पढ्नुहोस्

धुर्मुस, दीपकराज र जितु एकसाथ गर्दैछन् ‘पाँच पाण्डव’ ?

फिल्म । दर्शकले सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ लाई एउटै फिल्ममा देख्न पाउने भएका छन् । वसन्त निरौलाको निर्देशन रहने नयाँ फिल्म ‘पाँच पाण्डव’ मा यी …

पुरा पढ्नुहोस्

रुपेशको नयाँ एक्सन फिल्ममा पूजा अनुबन्धित

फिल्म । गत वर्ष प्रदर्शन भएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको तयारी थालेका छन् । यसपटक उनले मल्टिस्टारर कलाकारसहित एक्सन फिल्म बनाउने योजना बनाएका छन् र यसका …

पुरा पढ्नुहोस्

‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक

फिल्म । आगामी जेठ १५ गते प्रदर्शन हुने नेपाली फिल्म ‘महाभोज’को बहुप्रतिक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा यसका कलाकार र पत्रकारहरूको उपस्थिति …

पुरा पढ्नुहोस्

‘रंगी’ मे ९ देखि लण्डनका २७ हलमा प्रदर्शन हुने

फिल्म । गत फागुन २ गते नेपालभर प्रदर्शन भएको अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’ अब बेलायतको लण्डनमा पनि प्रदर्शन हुने भएको छ । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मको …

पुरा पढ्नुहोस्

‘महाराजधिराज’ मा जोडीए आर्यन

फिल्म । निर्माणाधीन फिल्म ‘महाराजधिराज’ मा अभिनेता आर्यन सिग्देल जोडिएका छन् । निर्देशक परिच्छेद सेनले निर्देशन गर्ने ‘महाराजधिराज’ मा यसअघि नै अभिनेता रमेश उप्रेती अनुबन्धित भएका थिए । त्यसअघि युवा …

पुरा पढ्नुहोस्

‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत सार्वजनिक, एकता र भाइचाराको सन्देश

फिल्म । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत सार्वजनिक भएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल …

पुरा पढ्नुहोस्