‘जार’ नयाँ पुस्ताका लागि इतिहासको झ्याल हो : पूर्वप्रधानमन्त्री भट्टराई
फिल्म । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म ‘जार’ नयाँ पुस्ताले हेर्नैपर्ने बताएका छन् । …
पुरा पढ्नुहोस्