चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई
देश । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको मकवानपुर शाखाद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि …
पुरा पढ्नुहोस्