‘बारा जिल्लाले सम्भावना बोकेको छ’ : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले …

पुरा पढ्नुहोस्

नेपाल फर्किए ‘वर्ल्ड राइजिङ स्टार २०२४’विजेता लोयाङ

देश । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई …

पुरा पढ्नुहोस्

गीताको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

देश । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार …

पुरा पढ्नुहोस्

वरुण पुगे अयोध्या

विदेश । भारतमा राम मन्दिर प्राण प्रतिष्ठा (उद्घाटन समारोह) २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार हुँदैछ । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा विश्वभरबाट हिन्दु धर्मालम्बी त्यहाँ …

पुरा पढ्नुहोस्

थापाको नेतृत्वमा हजरिया सेवा समाज

देश । हजरिया सेवा समाजको अध्यक्षमा नरेशकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । मधेस प्रदेशको सर्लाही जिल्ला, वरहथवा नगरपलिकास्थित साविकको हजरिया गाविस जन्मथलो भइ काठमाडौँमा बसोबास गर्दै आइरहेका व्यक्तित्वद्वारा विसं …

पुरा पढ्नुहोस्

नयाँ वर्षलाई स्काईवाकबाट स्वागत गर्न यस्ता छन् तयारी

देश । काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काईवाक टावर संचालनमा आएसँगै उचाईबाट सहर नियाल्ने बढिरहेका छन् । तीन सय ६० डिग्रीमा भ्यूमा काठमाडौँलाई हेर्न त्यहाँ पुग्नेको कमि छैन । विदेश पुग्दा …

पुरा पढ्नुहोस्

मैथिली साहित्यको दस्तावेज ‘शहरक भीडमे एसगर हम’

देश । धर्मेन्द्र झा जसरी वरिष्ठ पत्रकारका रुपमा परिचित छन्, त्यसरी नै साहित्यकार माँझ धर्मेन्द्र विह्वल परिचित छन् । यी दुवै नाम एकै व्यक्तिको हो, जसले पत्रकारितामा तीन दशक भन्दा …

पुरा पढ्नुहोस्

सुम्निमा–पारुहाङको प्रतिमा स्थापनामा सेलिब्रेटीको साथ

देश । धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई …

पुरा पढ्नुहोस्

मिङ्ग्माको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ लोकार्पण

देश । पर्यटन प्रवर्द्धक मिङ्ग्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट लोकार्पण भएको छ । धुम्बराहीस्थित आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पुन, लेखक शेर्पाको साथमा …

पुरा पढ्नुहोस्

‘बुढो लाकुरीको रुख’ उत्कृष्ट कथा घोषणा

देश । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता-२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ । आइतबार काठमाडौंमा …

पुरा पढ्नुहोस्